Majheri(मझेरी)
सबैका कुरा- मेरा अनि तपाइँका
Thursday, February 25, 2016
Thursday, April 23, 2015
आमा
छि किन मारेनौ मलाइ भ्रुणमै??
यत्रो टेन्सन खप्न त पर्थेन!!
मनमनै आमालाइ के के भने!
यत्रो टेन्सन खप्न त पर्थेन!!
मनमनै आमालाइ के के भने!
आफै सोच्छु गल्ती त मेरै हो,
बिचरी दुख त तिन्ले
नौ महिना पेटमै राखेर खपिन
आजको दुखमा तिन्को के दोष?
बिचरी दुख त तिन्ले
नौ महिना पेटमै राखेर खपिन
आजको दुखमा तिन्को के दोष?
भो अरु कुरा गर्दिन
तिम्ले सन्सार देखायौ
बाच्न सिकायौ
हास्न सिकायौ
काफी छ त्यति
सिकाए बापत केही
अपेक्षा छैन
मेरो खुसी बाहेक
तिम्ले सन्सार देखायौ
बाच्न सिकायौ
हास्न सिकायौ
काफी छ त्यति
सिकाए बापत केही
अपेक्षा छैन
मेरो खुसी बाहेक
मलाई त याद छ
आमा
तिमी शीत
डराएर तिमी सग्गै
रमाएको
तिमी देखि
रिसाएर
तिमी सगै
खेलेको।।
आमा
तिमी शीत
डराएर तिमी सग्गै
रमाएको
तिमी देखि
रिसाएर
तिमी सगै
खेलेको।।
आमै तिमी म सग खुशि
छैनौ आज
मलाई थाहा छ
तर पनि तिमी मलाई कत्ती माया
गर्छौ है??
छैनौ आज
मलाई थाहा छ
तर पनि तिमी मलाई कत्ती माया
गर्छौ है??
तिम्रो यहि कुरो अचम्मको छ
मलाई
गार्हो पर्दा तिमी रुन्छौ
अनि म हास्दा
सन्सार जित्छौ।।
मलाई
गार्हो पर्दा तिमी रुन्छौ
अनि म हास्दा
सन्सार जित्छौ।।
धन्न आमा
तिम्ले मलाई
रिन तिर्न भन्दैनौ
र म हासेको छु
नत्र त सुनन
तिम्ले भोगेको
पिडाको मूल्य
म केले चुकाउला र!?
तिम्ले मलाई
रिन तिर्न भन्दैनौ
र म हासेको छु
नत्र त सुनन
तिम्ले भोगेको
पिडाको मूल्य
म केले चुकाउला र!?
तर सुनन अब
म तिम्लाई
बिर्सन्न क्या ।।
म तिम्लाई
बिर्सन्न क्या ।।
तिम्ले भने जस्तै म
एउटा असल मान्छे
बन्ने प्रयत्न्न गर्नेछु।
एउटा असल मान्छे
बन्ने प्रयत्न्न गर्नेछु।
सबैले
धन्य ठान्ने छन तिम्रो कोख प्रती।।
तिमी त हौ
मलाई बिश्वास गर्ने
एकदिन म तिम्लाई
हसाउछु क्या
पक्का !
मलाई पनि बिश्वास
गर्ने
तिमि बाहेक को छ र????
धन्य ठान्ने छन तिम्रो कोख प्रती।।
तिमी त हौ
मलाई बिश्वास गर्ने
एकदिन म तिम्लाई
हसाउछु क्या
पक्का !
मलाई पनि बिश्वास
गर्ने
तिमि बाहेक को छ र????
Subscribe to:
Posts (Atom)